२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

लुम्बिनी विकास कोषमा सदस्य सचिवमा श्रेष्ठ

शुक्रवार , मंसिर ५, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्त गरेको छ । आज शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले गोर्खाका दीपक श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको छ । 

    ५ बर्षे कार्यकालका लागि कोषको सदस्य सचिवमा श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा सुचना प्रबिधि तथा सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

    सदस्य सचिवमा नियुक्त श्रेष्ठ पेशाले ईन्जिनियर हुनुहुन्छ । २० बर्षदेखि ईन्जीनियर सेवामा कार्यरत श्रेष्ठको व्यवस्थापनमा समेत राम्रो दख्खल राख्खल रहेको छ । श्रेष्ठ यस अघि सरकारी सेवामा सवारत रहनु भएको थियो ।