images

सोमवार, बैशाख १७ गते २०८१

बुटवलका ९६ सहित रुपन्देहीमा थपिए २०४ संक्रमित

बुटवलका ९६ सहित रुपन्देहीमा थपिए २०४ संक्रमित

images
images
images
आइतवार, बैशाख १२ २०७८
आइतवार, बैशाख १२ २०७८
  • बुटवलका ९६ सहित रुपन्देहीमा थपिए २०४ संक्रमित

    बुटवल, १२ वैशाख

    images

    पछिल्लो २४ घण्टा भित्र रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु मध्ये ८२ जना महिला र १२२ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै सिद्धार्थनगर नगरपालिकामा ३०, तिलोत्तमा नगरपालिकामा ५०, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जना, गैडहवा गाउँपालिकामा ४, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२,सैनामैना नगरपालिकामा १०, ओमसतिया गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij