२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

छतबाट खसेर १८ महिने शिशुको ज्यान गयो

आइतवार , बैशाख १२, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल ।

    कपिलवस्तुमा घरको छत बाट खसेर १८ महिने शिशुको मृत्यु भएको छ ।

    जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिने शिशु अभिषेक विकको आफ्नै घरको छत बाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।

    बिहान ६ बजेको समयमा छत बाट खसेको र उपचारको लागि बुटवलको चौराहा अस्पतालमा लगीएको र  उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताए । शवलाई पोष्टमार्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।