२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु

सोमवार , बैशाख १३, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बैशाख ,१३ गुल्मी 

    गुल्मीको इस्मा गाउँपालिका वडा न २ ताल्तुङ्गमा करेन्ट लागेर एक युबकको मृत्यु भएको छ ।
    इस्मा गाउँपालिका–५ का अन्दाजी १७ वर्षिय प्रकाश मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

    विद्युतको काम गर्न पोलमा चडेका मुखियालाई  एक्कासी करेन्टको झड्का लाग्दा घाइते भई जिल्ला अस्पताल तम्घासमा उपचारका लागि ल्याइएको थियो।  ।  

    घाइते भएका मुखियालाइ उपचारको लागि जिल्ला अस्पताल गुल्मी ल्याइएको थियो । उपचारको क्रममा मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।