२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

रवि र बालेनबीच ७ बुँदे सहमति, शाह भावि प्रधानमन्त्रीको उम्मेदवार बन्ने [ यस्तो छ पूर्णपाठ]

आइतवार , पौष १३, २०८२

  • 415
    Shares
  • 415
    Shares
  • भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहकार्य गर्ने बिषयमा सहमति भएको छ । 

    आगामी निर्वाचनमा मिलेर जानेबारे रवि र बालेन वीच ७ बँदे सहमति भएको हो ।

    सहमतिपत्रमा मेयर बालेन र उनको टिम रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

    रवि-बालेन सम्झौता : पार्टी नेतृत्वमा रवि, प्रधानमन्त्री उम्मेदवार बालेन [पूर्णपाठ]

    RA.jpg
    undefined