२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

सवारी चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदारको मृत्यु

सोमवार , पौष २१, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल । बुटवलमा कारको ठक्करबाट ट्राफिक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।
     
    सडकमा सवारी साधन चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पालको कारको ठक्कर बाट ज्यान गएको हो।
     
    बुटवल धागो कारखाना अगाडि पूर्वबाट बुटवलतर्फ आइरहेको कारले सडकमा चेकजाँचमा खटिएका पाललाई ठक्कर दिएको थियो।
     
    पालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यानको गएको प्रहरीले जनाएको छ ।