बुधवार , पौष ३०, २०८२
काठमाडौं, ३० पुस । भेनेजुएलाको ला ग्वाइरा राज्यमा अमेरिकाले गरेको ठूलो सैन्य आक्रमणको एक हप्ता बितिसक्दा पनि स्थानीय बासिन्दाहरू त्रास र पीडाबाट मुक्त हुन सकेका छैनन् ।
विष्फोटको आवाज र क्षतिको दृश्यले त्रसित स्थानीयहरू पुनः आक्रमण हुने डरमा बाँचिरहेका छन् र युद्धको साटो शान्तिको कामना गरिरहेका छन् । अमेरिकी आक्रमणको एक हप्तापछि पनि स्थानीय बासिन्दामा त्रास कायमै छ ।
एक हप्ता बितिसक्दा पनि उनीहरूमा पीडा र आघात अझै बाँकी छ । स्थानीयहरूले विष्फोटको डरलाग्दो अनुभव सुनाएका छन् र स्थिति अझै सामान्य हुन नसकेको बताएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij