images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देहीको सैनामैनामा एक कोरोना संक्रमितले गरे आत्महत्या

रुपन्देहीको सैनामैनामा एक कोरोना संक्रमितले गरे आत्महत्या

images
images
images
शनिवार, बैशाख १८ २०७८
शनिवार, बैशाख १८ २०७८
  • रुपन्देहीको सैनामैनामा एक कोरोना संक्रमितले गरे आत्महत्या

    बुटवल, १८ वैशाख ।

    images
    images
    images

    रुपन्देहीको सैनामैनामा एक कोरोना संक्रमितले शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका १ रानीबगिया निवासी ३९ वर्षिय पुरुषले नगरपालिकाले संचालन गरेको आइसोलेशन केन्द्रको शौचालयमा आत्महत्या गरेका हुन् ।

    तीनदिन अघि कोरोना संक्रमण पुष्टि भएपछि परिवारको आग्रहमा उनलाई होम आइसोलेशनबाट प्राकृतिक उपचार केन्द्रस्थित आइसोलेशन अस्पतालमा पुर्याइएको स्थानीय पत्रकार टिका खरेलले बताए । उनले शौचालयको झ्यालमा तन्नाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

    बिहान करिब ६ बजेतिर शौचालय जान्छु भनी निस्केका उनले आत्महत्याका लागि आफुले सुतेको तन्ना प्रयोग गरेको प्रहरीले जनाएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij