images
images

शुक्रवार, जेठ ४ गते २०८१

सिद्धार्थनगर नगरपालिका प्रमुख अधिकारी होम क्वारेन्टिनमा

सिद्धार्थनगर नगरपालिका प्रमुख अधिकारी होम क्वारेन्टिनमा

images
images
images
बुधवार, बैशाख २२ २०७८
बुधवार, बैशाख २२ २०७८
  • सिद्धार्थनगर नगरपालिका प्रमुख अधिकारी होम क्वारेन्टिनमा

    भैरहवा, २२ वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमितको कन्ट्याक टे«सिगंमा परेपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् । सिद्धार्थनगर वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको स्वास्थ्यमा समस्या आएपछि उनको उपचारको क्रममा कोरोना पोजेटिभ देखिएपछि अधिकारी क्वारेन्टिनमा बसेका हुन् । 

    images
    images
    images

    वडाअध्यक्ष भण्डारीलाई स्वाब परीक्षणका लागि प्याथोलोजी तथा अस्पतालमा आफैले लैजाँदा कन्ट्याक्ट टेसिङमा परेकाले क्वारेन्टिनमा बस्नु परेको नगरप्रमुख अधिकारीले बताए । वडा अध्यक्ष भण्डारी अहिले भैरहवास्थित भिम अस्पतालमा भर्ना भइ उपचाररत छन् । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij