२०८२, चैत्र १ गते

Mar 15 2026 | २०८२, चैत्र १ गते

शहरी पुनरुत्थानमा चीन–इटालीबीच सहकार्य हुने

आइतवार , चैत्र १, २०८२

  • 337
    Shares
  • 337
    Shares
  • काठमाडौं, १ चैत । सन् २०२६ को इटालियन डिजाइन दिवस हालै चीनको चोङकिङमा आयोजना गरिएको थियो ।

    यस कार्यक्रममा शहरी विकासका विषयमा गहन विचार–विमर्श गर्न चीन र इटालीका विशेषज्ञ तथा विद्वानहरू भेला भएका थिए । सहभागीहरूले शहरी पुनरुत्थानमा चीन र इटालीबीचको सहयोगको सम्भावनाबारे खोजि गरेका छन् ।

    शहरी पुनःउत्थानमा दुई देशबीच सहकार्य गर्नुपर्नेमा उनीहरुको जोड छ । यो सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको विज्ञहरुले बताएका छन् । विशेष गरी विश्वविद्यालय र अनुसन्धानको क्षेत्रमा सहकार्य हुने उनीहरुको भनाइ छ ।