२०८२, चैत्र ६ गते

Mar 20 2026 | २०८२, चैत्र ६ गते

ट्रम्पले भने : इरानमा सेना पठाउने छैन

शुक्रवार , चैत्र ६, २०८२

  • 415
    Shares
  • 415
    Shares
  • काठमाडौं, ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इरानमा सेना नपठाउने बताउनुभएको छ ।

    अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गर्नुभएको हो । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताउनु भयो ।

    फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गर्नुभएको थियो । जसले विश्वव्यापी ढुवानीमा बाधा पु¥याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।