२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ओह आमा

मंगलवार , बैशाख २८, २०७८

- रानो मल पिरयानी

ओह आमा
मान्छे भन्छन्
आज आमाको दिन हो
तर
म तपाईको उपस्थिति दैनिक
क्षण क्षण महसुस गर्दैछु
मेरो जीवनमा ।

तपाईको भूमिका
अनन्त प्रेम
शुद्ध कोमलतामा आधारित,
र दृढ स्थिरता छ
म दृढताका साथ बोल्छु ।

तपाईको गुणहरु
अनगिन्ती छन् 
वर्णन गर्न अन्तहीन ।
ओह आमा
वास्तवमा 
तिम्रो ठाउँ
मानव भन्दा उच्च छ ।