शुक्रवार , जेठ १५, २०८३
काठमाडौँ, १५ जेठ । सरकारले निजामति कर्मचारीको पारिश्रमीक बढाएको छ ।
संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको न्युनतम तलव ४० हजारदेखि १ लाख माथि कायम हुने बताउनु भयो । कर्मचारीको तलब स्केल १० प्रतिशतले वृद्धि भएको हो ।
उहाँले शुरु स्केलमा १० प्रतिशत तलव वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलवमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
