२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

भारतको असममा सैन्य विमान दुर्घटनाः वायुसेनाका ५ जवानको मृत्यु

आइतवार , जेठ ३१, २०८३

  • 379
    Shares
  • 379
    Shares
  • काठमाडौँ,  ३१ जेठ । भारतको उत्तर–पूर्वी राज्य असममा शनिवार भारतीय वायु सेनाको एउटा एएन–३२ सैन्य परिवहन विमान दुर्घटनाग्रस्त हुँदा पाँच जना वायु सेनाका कर्मचारीहरूको मृत्यु भएको छ ।

    सरकारी अधिकारीहरूकाअनुसार उक्त विमान असमको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

    दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान शुरु गरिएको छ । मृतकका शवहरू संकलन गर्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् ।