images

मंगलवार, जेठ १ गते २०८१

आम्दामा कोराना संक्रमितको निःशुल्क उपचार

आम्दामा कोराना संक्रमितको निःशुल्क उपचार

images
images
images
मंगलवार, जेठ ४ २०७८
मंगलवार, जेठ ४ २०७८
  • आम्दामा कोराना संक्रमितको निःशुल्क उपचार

    बुटवल, ४ जेठ । 
    महिला तथा बालबालिकालाई उपचार सेवा दिँदै आएको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) ले कोरोनाका बिरामीलाई समेत उपचार सोव सुरु गरेको छ । गत वैशाख ३० गतेबाट कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको र प्राथमिकताको आधारमा सुत्केरी महिला, अन्य महिला तथा बालकालिकालाई सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार तत्काल १० बेडमा कोरोना उपचार सुरु गरिएको र कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुनेछ । त्यसै गरी अस्पतालले मंगलबारदेखि पीसीआर परीक्षण समेत सुरु गरिएको उनले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij