images

मंगलवार, जेठ १ गते २०८१

अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण गर्न २ करोड १० लाख बजेट

अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण गर्न २ करोड १० लाख बजेट

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण गर्न २ करोड १० लाख बजेट

    अर्घाखाँची, ५ जेठ ।
    अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोरोना रोकथामको लागि अक्सिजनको अभावमा कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । जसको लागि २ करोड १० लाख बजेट परेको छ । 

    images
    images
    images

    अर्थ मन्त्रालयबाट १ करोड ५० लाख, जिल्लाका ६ वटा स्थानीय तहबाट १० लाखका दरले ६० लाख बजेट परेको हो । स्थानीयतहको तर्फबाट अक्सिजन पलान्ट निर्माणको लागि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको संयोजकमा ७ सदस्य समिति पनि गठन गरिएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij