images
images

बुधवार, जेठ २ गते २०८१

नेपालमा कोरोना संक्रमणबाट आज २४६ जनाको मृत्यु, ८१७३ नयाँ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणबाट आज २४६ जनाको मृत्यु, ८१७३ नयाँ संक्रमित थपिए

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • नेपालमा कोरोना संक्रमणबाट आज २४६ जनाको मृत्यु, ८१७३ नयाँ संक्रमित थपिए

    बुटवल, ५ जेठ ।

    images
    images
    images

    नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएका कारण नेपालमा आज २ सय ४६ जनाको मृत्यु भएको छ भने ८ हजार १ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा २ सय ४६ जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

    डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढेको छ भने सो अवधीमा नेपालमा थप ८ हजार १ सय ७३ जना नयाँ कोरोना संक्रमण थपिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । डा. गौतम भन्छन्–यस अवधिमा निको हुनेको संख्या पनि बढेको छ । ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij