२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

युवा उद्यमी मञ्च रुपन्देहीद्वारा अस्पताललाई सहयोग  

शुक्रवार , जेठ ७, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, ७ जेठ ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ दास्रो लहरले नेपाललाई पनि प्रभावित पारेको छ । यसलै मध्यनजर गर्दै नेपाली युवा उद्यमी मञ्च रुपन्देही (एनवाइइएप ) ले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको अगुवाइमा सहयोग गरेको छ । 

     सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा १० शैयाको आइसीयू निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरिएको एनवाइइएफ रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले बताए ।