
बुधवार , जेठ १२, २०७८
२५६५ औं बुद्ध जयन्तीको अवसरमा सर्पोटिङ हेण्ड्स सिद्धार्थनगरले बुधबार सांझ ५ सय मैनबत्ती प्रज्वलन गरेको छ । सर्पोटिङ हेण्ड्सले कोरोना महामारी अन्त्यको कामना गर्दै शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवास्थित भीम अस्पताल, जिल्ला प्रहरी कार्यालय अगाडी, देवकोटा चोक र बुद्धचोकमा मैनबत्ती प्रज्वलन गरेको हो ।
तस्विर सौजन्य : अनुप भट्टराई
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij