२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म सहुलियत पूर्ण ऋण

शनिवार , जेठ १५, २०७८

१५ जेष्ठ, काठमाडौँ

विद्यार्थीले ल्यापटप किन्नका लागि ८० हजारसम्म सहुलियत पूर्ण ऋण पाउने भएका छन्।

अर्थमन्त्री विषणुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजे सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

१ प्रतिशत ब्याजदरमा २ वर्षकालागि विद्यार्थीहरुलाई सो ऋण उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए।