२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

अर्घाखाँचीमा २ जना स्वास्थकर्मीसहित १२ जनालाई कोरोना पुष्टि

आइतवार , भाद्र ७, २०७७

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • भदौ ०७ अर्घाखाँची । अर्घाखाँचीमा थप १२ जना मा कोरोना पोजेटिभ देखिएको छ ।

    पोजेटिभ देखिनेहरुमा सन्धिखर्क नगरपालिकाका ६, भुमिकास्थान नगरपालिकामा ४ र मालारानी गाउँपालिकाका २ जना  रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । 

    जसमध्ये अर्घाखाँची अस्पतालमा कार्यरत दुइ जना स्वास्थकर्मी रहेका छन् । अर्घाखाँचीमा यस अघि संक्रिय संक्रमित ४ जना रहेका छन । आज थपिएका १२ जना संगै सक्रिय संक्रमित संख्या १६ पुगेको छ ।