२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

नेपाललाई जर्मनीले दियो स्वास्थ्य सामाग्री

मंगलवार , जेठ २५, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  •  

    २५ जेठ, काठमाडौँ ।

    नेपाल सरकारलाई जर्मनीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गरेका छन्

    जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।