
मंगलवार , जेठ २५, २०७८
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालयमा कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाउन पालो पर्खदै पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँसहित स्थानीय । मंगलबार भैरहवामा ६२ देखि ६४ उमेर समूहका नागरिकका लागि चारवटा खोप केन्द्रमार्फत पहिलो मात्राको भेरोसेल खोप लगाइँदैछ ।
तस्विर : खबरपात्रो
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij