२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

राउटे बस्तीमा आयोग र सुरक्षाकर्मीहरु

शुक्रवार , जेठ २८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • कर्णाली, २८ जेठ ।

    राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले राउटको हालको अवस्थाबारे जानकारी लिएको छ भने राउटे युवतीमाथि जेठ २३ गते भएको यौन दुर्व्यवहारपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ जना प्रहरी जनशक्तिले प्रभावित राउटे बस्तीलाई सुरक्षा दिने प्रबन्ध मिलाएको छ ।

    तस्वीर : शुरबहादुर सिंह, रासस