२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

घरमा खाना पकाएर बाड्दै

शनिवार , जेठ २९, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौँ, २९ जेठ ।

    कोरोनाको कारण सरकारले निषेधाज्ञा जारी गरेपछि सडकमा रहेका असाहाय तथा दैनिक ज्यालादारी गर्नेहरुलाई आफ्नै घरमा खाना पकाएर बाड्दै समता स्कूलका प्राध्यापक अजय अधिकारी सुशील र उहाकी धर्मपत्नी लक्ष्मी अधिकारी ।

    तस्वीर : प्रदीपराज वन्त, रासस