images
images

सोमवार, जेठ ७ गते २०८१

अर्घाखाँचीमा असार १५ गतेसम्म थपियो निषेधाज्ञा

अर्घाखाँचीमा असार १५ गतेसम्म थपियो निषेधाज्ञा

images
images
images
सोमवार, आषाढ ७ २०७८
सोमवार, आषाढ ७ २०७८
  • अर्घाखाँचीमा असार १५ गतेसम्म थपियो निषेधाज्ञा

    अर्घाखाँची, ८ असार ।
    अर्घाखाँचीमा असार १५ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    images
    images
    images

    यस अघि असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो १ बजेसम्म खुल्दै आएकोमा मंगलबारदेखि भने होटल तथा रेष्टुरेण्ट, ब्युटी पार्लर र शैलुनबाहेकका सबै पसल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पुरा गरी बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खुलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

    हाल जिल्लामा हाल २ सय ४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म ६४ जनाको मृत्यु भएको सहायक प्रमुख लिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij