२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

रुपन्देहीमा  मंगलबारदेखि  सार्वजनिक यातायात चल्ने

सोमवार , आषाढ १४, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा ।

    रुपन्देहीमा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितीको  बैठकले रुपन्देही जिल्ला भित्र जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। 

    बसको सिट क्षमता भन्दा आधा यात्रु राख्ने, बसलाई सेनीटाईज गर्ने, बस चालक, सहचालक र यात्रुहरुले अनिबार्य मास्क लगाउनु पर्ने जस्ता  स्वास्थ्य  मापदण्डको पालना गर्दै सार्वजनिक यातायात सञ्चालनमा आउनेछन् । 

    स्वास्थय मापदण्ड पूर्ण रुपमा पालना गर्दै बजारहरु दिउँसो ११ बजे देखि बेलुका ६ बजे सम्म खुल्ने भएको छ। 

    त्यसै गरी  कोरोना भाइरस जोखिम कायमै रहेकाले होटल एवं रेष्टुराहरु  बन्द नै रहनेछन्।1.jpg2.jpg3.jpg4.jpg207186373_308318820997270_1825407900081770315_n.jpg