२०८३, आषाढ ३२ गते

images
images

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

images
images
  • खबर
  • आर्थिक
  • बिशेष
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • विचार
  • अन्य
    शिक्षा/स्वास्थ्य मनोरन्जन कृषि पर्यटन अपराध विश्व कला शैली खेलकुद प्रतिनिधिसभा निर्वाचन–२०८२
  • टिभी
बिहिवार, आषाढ ३२ २०८३

‘शुल्क लिई कोरोना खोप उपलब्ध गराउनेमाथि कारवाही हुन्छ’

images
images
खबर पात्रो

सोमवार , आषाढ १४, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • ‘शुल्क लिई कोरोना खोप उपलब्ध गराउनेमाथि  कारवाही हुन्छ’
    काठमाडौँ, १० असार । 
     
    सरकारले कोरोना भाइरस बिरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आह्वान समेत गरे । मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोध समेत गरेको छ ।
     
    मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गर्ने जनाएको छ । “सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ”,सूचनामा भनिएको छ, “ त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौै ।” नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ । कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ । यही असार २२ गतेबाट पुनः ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ । रासस

    images
    images
    प्रतिक्रिया
    ताजा अपडेट
    • १
      रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा श्रीधर केसी
    • २
      आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण, शिक्षामा लगानी बढाउन जोड
    • ३
      ‘मानसिक स्वास्थ्य परिषद्’ गठन गर्न सांसद खनालको माग
    • ४
      ‘हरित इलाम हिलोमय भयो’ : सचेतक राई
    • ५
      स्वास्थ्य बीमा र औषधि खरिदमा व्याप्त अनियमितता सुधार्न सांसद महतोको माग
    • images
      images
      images
      images
    Logo

    धर्मबहादुर केसी

    अध्यक्ष

    देवराज न्यौपाने

    प्रबन्ध सञ्चालक

    दीपक घिमिरे

    प्रधान सम्पादक

    २२९१/०७७-०७८

    सूचना विभाग दर्ता नं.

    ९८५७०२०३००, ९८५७०१५५१२
    [email protected]

    © 2026 All right reserved to khabarpatro.com | Site By : sobij

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • यूनिकोड
    Logo
    • गृहपृष्ठ
    • खबर
    • आर्थिक
    • बिशेष
    • स्थानीय सरकार
    • समाज
    • राजनीति
    • विचार
    • अन्य
      • शिक्षा/स्वास्थ्य
      • मनोरन्जन
      • कृषि
      • पर्यटन
      • अपराध
      • विश्व
      • कला
      • शैली
      • खेलकुद
      • प्रतिनिधिसभा निर्वाचन–२०८२
    • टिभी

    सर्च गर्नुहोस्