२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मंगलापुर–कान्छीबजार सडकखण्डको दयनीय अवस्था (फोटो फिचर)

शनिवार , भाद्र १३, २०७७

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • बुटवल, १३ भदौ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर–सडकखण्ड अन्र्तगत कान्छीबजार जोड्ने सडकको अवस्था अत्यन्तै दयनीय बनेको छ । 

    सो सडक भएर हिड्ने पैदलयात्रीदेखि साना तथा ठुला सवारीसाधन आवागमनमा समस्या भएको छ । साथै दुर्घटनाको पनि उच्च जोखिम बढेको त्यहाँका स्थानीय बताउँछन् ।117631825_317086829543458_7724745683282073179_n.jpg117768245_330993278081210_7521399323995596139_n.jpg117644853_723775814850371_8701990411393382429_n.jpg