२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

कक्षपतिको अध्यक्षतामा रोटरी डाउनटाउन 

बुधवार , आषाढ २३, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, २३ असार ।
    सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनको नेतृत्वमा जबिन कक्षपतिको नेतृत्वमा नयाँ पदाधिकारीको टिम चयन भएका छन् । 

    वर्ष २०२१/०२२ को लागि जबिन कक्षपतिको अध्यक्षतामा गठन भएको टिममा उपाध्यक्ष शिव ज्ञवाली, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु खत्री, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सह–सचिव निलम अधिकारी, सह–कोषाध्यक्ष हरि खरेल, क्लब एडमिनिष्टे«सन चेयर डिबि रायमाझी, द रोटरी फाउण्डेसन चेयर नलराज नेपाल, क्लब सर्भिस प्रोजेक्ट चेयर मनोज भुषाल, क्लब पब्लिक रिलेसन चेयर शम्भु भट्टराई, क्लब मेम्बर चेयर विष्णु भण्डारी, सर्जएट आम फष्ट प्रेमा केसी, सर्जएट आम सेकेण्ड तेज कुमारी लुईटेल रहेका छन् ।

    त्यस्तै आरसिसि फष्ट चेयर चुनिया गुरुङ, आरसिसि सेकेण्ड चेयर मथुरा भण्डारी, वुमन ईम्पावर चेयर सुविता सैजु, क्लब एक्सटेन्सन चेयर मुना अर्याल, युथ सर्भिस चेयर रोशन भण्डारी, रोट्याक्ट/ईन्ट्रयाक्ट/इनरह्ववील कोअर्डिनेटर बिनोद ज्ञवाली, फण्ड राईसिङ चेयर दिनेश अग्रवाल, फेलोसिप चेयर दीप आचार्य, ईडिटर रामप्रसाद आचार्य, क्लब मेन्टर भिमराज श्रेष्ठ रहेका छन । 

    त्यसै गरी बोर्ड मेम्बरहरु २१/२२ का एजि डा नारायण पन्थ २०/२१ का एजि धुर्व धिताल चयन भएका छन ।