२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

सरकारको प्रवत्तामा कार्की

बुधवार , आषाढ ३०, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाण्डौ। सरकारको प्रवतामा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई तोकिएको छ। हिजो मंगलबार बसेको मन्त्री परिषद् बैठकले कार्की प्रवत्ता तोकेको हो।  

    मन्त्रिपरिषद् बैठकले सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय गरेको प्रवत्ता कार्कीले जानकारी दिए। 

    प्रवत्ता कार्कीले सरकारका निर्णयलाई चुस्त बनाईने बताएका छन्।