images

शुक्रवार, चैत्र १६ गते २०८०

‘जस्तो आँखा उस्तै रंग’ विमोचन

‘जस्तो आँखा उस्तै रंग’ विमोचन

images
images
images
सोमवार, श्रावण ४ २०७८
सोमवार, श्रावण ४ २०७८
  • ‘जस्तो आँखा उस्तै रंग’ विमोचन

    भैरहवा, ४ साउन ।
    ‘जस्तो आँखा उस्तै रंग’ नामक कविता संग्रह भैरहवामा विमोचन भएको छ । जर्नादन खनालले लेखेका कविताहरुको संग्रह रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको पाँचौ पदस्थापन कार्यक्रममा विमोचन गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष बाबुराम खनाल (अतित) ले बताए ।

    images
    images
    images

    रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटान जोन २५ वर्ष २०२१/२२ का एसिसटेन्ट गभर्नर कृष्ण पाण्डे, रोटरी ३२९२ नेपाल भुटान वर्ष २०२१/२२ का डीआरआर इन्भोय पीएचएफ प्रकाश शर्मा, रोटरी क्लब अफ सेन्टल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेञ्चुरी, वर्ष २०२०/२१ का अध्यक्ष हिरा बहादुर शाह, वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष दिनेश पौडेल र क्लबका वर्ष २०२१/२२ का अध्यक्ष विनिता पोखरेलले संयुक्त रुपमा उक्त कविता संग्रहको विमोचन गरेका छन् ।

    अर्घाखाँचीको मालारानी-३ सावडाँडा निवासी जर्नादन खनालका बुवा स्व. ईश्वरी प्रसाद खनाल र आमा स्व. बाल कुमारी खनालमा समर्पित उक्त कविता संग्रहको प्रकाशक झविन्द्रा खनाल रहेका छन् ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij