images
images

आइतवार, जेठ ६ गते २०८१

देवीपुर सेवा समाजको अध्यक्षमा खनाल

देवीपुर सेवा समाजको अध्यक्षमा खनाल

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • देवीपुर सेवा समाजको अध्यक्षमा खनाल

    बुटवल, ९ साउन ।
    अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ३ क्षेत्रबाट बुटवलमा आएर बसोवास गर्ने वासिन्दाहरुको संस्था देवीपुर सम्पर्क समाजमा गुनाखर खनालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाको छैठौं साधारणसभा तथा चौथो अधिवेशनको अवसर पारेर उक्त कार्यसमिति चयन भएको हो ।

    images
    images
    images

    समितिको वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद पाण्डे, महिला उपाध्यक्षमा शान्ता पौडेल खनाल, सचिवमा कृष्ण प्रपाद पाण्डे र कोषध्यक्षमा कमल प्रसाद न्यौपाने निर्वाचित भएका छन् । त्यसै गरी र्कासमिति सदस्यहरुमा सरस्वती खनाल, गंगा खनाल, सुनिता खनाल भुसाल, केशव आचार्य र भुवन पाण्डे निर्वाचित भएका छन् भने लेखा समितितर्फ संयोजकमा नरेश खनाल, सदस्यहरुमा शोभा खनाल र संगिता पोख्रेल चयन भएका हुन ।
    छत्रदेव गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रममा पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । दुर्गा खनालको अध्यक्षता तथा तिलक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij