२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

लायन्स क्लब सिद्धार्थनगर युथद्वारा एकदिने अभिमुखीकरण

आइतवार , श्रावण २४, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २४ साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा क्लबका सदस्यहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ र डिष्ट्रिक डेपुटी चिफ सन्दिप कसौधनले प्रशिक्षण दिएका थिए ।

    लायन्स सिद्धार्थनगर युथ वर्ष २०२१.२२ का अध्यक्ष प्रशान्तमणि रामदामको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।