images
images

आइतवार, जेठ ६ गते २०८१

हुलाकी राजमार्ग भत्किन शुरु

हुलाकी राजमार्ग भत्किन शुरु

images
images
images
सोमवार, श्रावण ३२ २०७८
सोमवार, श्रावण ३२ २०७८
  • हुलाकी राजमार्ग भत्किन शुरु

    नवलपरासी ,३२ श्रावण ।

    नेपालको पुर्व पश्चिम जोड्ने गरी निर्माणधिन अवस्थामा रहेको हुलाकी राजमार्ग भत्किन थालेको छ । मेचि देखि महाकाली जोड्ने महेन्द्र राजमार्ग र दक्षिणि भेग भएर जाने हुलाकी लोकमार्ग सञ्चालन नहुँदै भत्किन थालेपछि स्थानीयलाई सास्ती भएको छ ।

    सडक निर्माण कम्पनीले समयमा निर्माण कार्य सम्पन्न नगर्दा र निर्माण कार्यमा ध्यान नदिँदा अविरल वर्षका कारण सडक भत्किएको स्थानीयले बताएका छन । साथै सम्बन्धित निकायले समयमा निरीक्षण नगरेकोले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ९ प्रतापपुर पुल क्षेत्रमा सडक खण्डमा वर्षाले माटो बगाउँदा सडक भत्किन थालेको छ । यस्तै परासि देखि प्रतापपुर सम्मको निर्माणधिन बाटो समेत ठाउँ ठाउँमा भत्किएको छ । 

    जिल्ला यातायात कार्यालयले तत्काल सडक मर्मतमा ध्यान नदिने हो भने आवत जावतमा कठिनाई उत्पन्न हुने र दुर्घटनाको सम्भावना बढ्ने स्थानीयले बताएका छन् ।238531658_2067893136702843_187307434215238193_n.jpg

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij