२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भासिएको बेँसीशहर सडक

शुक्रवार , भाद्र ११, २०७८

लमजुङ, ११ भदौ । डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका – १ उदिपुर नजिकै अविरल वर्षासँगै शुक्रबार भासिएको सडक । सडक अवरुद्ध भएपछि सवारी साधन आवतजावत नहुँदा यात्रु अलपत्र परेका छन् । तस्वीरः जनक श्रेषठ/रासस