
सोमवार , भाद्र १४, २०७८
म्याग्दी, १४ भदौ : म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले १० वटा घरमा क्षति । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाड कालीगण्डकीमा खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेर क्षति भएको हो । तस्वीर : सन्तोष गौतम/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij