२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

अफगानिस्तानमा भूकम्प

बिहिवार , भाद्र १७, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • हङकङ, १७ भदौं । अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५।० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ । 

    ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन् । रासस