२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

जैसवालको मृत्युको निष्पक्ष छानबीन गर्न माग

बिहिवार , आश्विन ८, २०७७

भैरहवा, ८ असोज ।
प्रवासी नेपाली एकता समाज यु.ए.ई.ले रुपन्देहीको भैरहवा निवासी रामलखन जैसवाल मृत्युको निष्पक्ष छानबीन गर्न माग गरेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष मनोज जैसवालले विज्ञप्ती जारी गर्दै रामलखनको मृत्यु शंकाष्पद रहेको भन्दै घटनाको छानवीन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।120039565_981108512365504_8561984157306050870_n.jpg

‘नागरिक समक्ष सत्यतथ्य कुरा सार्वजनिक गर्नुपर्छ, पीडित परिवारलाई न्याय दिलाउनुपर्छ, उनले भने ।’