images
images

आइतवार, जेठ ६ गते २०८१

रोटरी बैठकमा बैंकिङ क्षेत्रका बारेमा क्लासिफिकेशन

रोटरी बैठकमा बैंकिङ क्षेत्रका बारेमा क्लासिफिकेशन

images
images
images
शनिवार, आश्विन २ २०७८
शनिवार, आश्विन २ २०७८
  • रोटरी बैठकमा बैंकिङ क्षेत्रका बारेमा क्लासिफिकेशन

    बुटवल, २ असोज ।
    रोटरी क्लब अफ बुटवलको १३८२ औं नियमित एवं वर्ष २०२/२२ को १२ औं बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो । बैठकमा बोल्दै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बैंकिङ क्षेत्रको विगत र वर्तमानको अवस्था, आफ्नो बैंकिङ अनुभव, उद्योगी व्यवसायीसँग बैंकिङ क्षेत्रको सम्बन्ध, ब्याजदरमा आउने परिवर्तन, बैंकिङ सुरक्षा प्रणाली लगायतका विषयमा प्रकाश पारेका थिए । 

    images
    images
    images

    त्यस अवसरमा रोटरीयनहरु पुरनप्रसाद श्रेष्ठ, छविन्द्र भट्टराई र दीपकप्रसाद श्रेष्ठले बैंकिङ क्षेत्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । त्यस अवसरमा क्लवका एजी नारायणप्रसाद पन्थ, अन्य रोटरीयनहरु मणिरत्न पाण्डेय, हेमलाल भुसाल, विष्णु काफ्ले लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij