२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

पहिरो पिडित ज्योतीनगरबासीद्वारा मेयर सुवेदी माथी मुक्का प्रहार

सोमवार , आश्विन ४, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्।

    भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

    उनिहरुले लामो समय सम्म पनि नगरले आफुहरुलाई सहयोग नगरेको भन्दै आक्रोश पोखेका हुन। आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन्।