२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

प्रहरी दिवसमा सर्वसाधारणलाई मास्क

आइतवार , आश्विन १७, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले ६६ औँ प्रहरी दिवसको अवसरमा दाङमा माक्स वितरण गरेको छ। 

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरीक्षक मुकुन्दराज आचार्यले लगायतका प्रहरी अधिकारीहरु दिवसको अबसरमा तुलसीपुरको सडकमा उभिएर तपाईको माक्स खोई ? भन्दै माक्स नलगाएका लाई माक्स वितरण गरेका थिए।

    प्रहरीले चाड पर्वमा बढी भिडभाड हुने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरेर मात्रै चाडपर्व मनाउन आग्रह समेत गरेको छ।

    244167476_247498887315215_494906846833116617_n.jpg