२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

बिहिवार , आश्विन २८, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • मुग्लिन, २८ असोज ।   

    मनकामना केबलकार दसैँमा दुई दिन बन्द मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

    आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।   

    केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  रासस