images

शुक्रवार, बैशाख २१ गते २०८१

कांग्रेस रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा चियापान

कांग्रेस रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा चियापान

images
images
images
बुधवार, कार्तिक ३ २०७८
बुधवार, कार्तिक ३ २०७८
  • कांग्रेस रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा चियापान

    भैरहवा, ३ कात्तिक । 
    नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत् लगायतका चाडपर्वको अवसरमा भैरहवास्थित पार्टीको कार्यालयमा कार्यक्रम गरिएको कांग्रेस रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले पार्टीका संस्थापक विपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले यस वर्ष पनि निरन्तरता दिएको बताए । उनले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता रहेको बताए ।

    कार्यक्रममा कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा, सचिव रामकृष्ण खांण लगायतले बोलेका थिए । कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता, सांसद, विभिन्न राजनीतिक दलका नेता लगायतको उपस्थिति रहेको थियो ।

    IMG_6808.JPGIMG20211020121555.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij