२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

जेष्ठ नागरिक मंच बुटवल–३ को अध्यक्षमा यमबहादुर टण्डन

सोमवार , कार्तिक ८, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल, ८ कात्तिक । 
    जेष्ठ नागरिक मंच बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यमबहादुर टण्डनको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा तोयानाथ भण्डारी, सचिवमा लोक बहादुर कुंवर, सचिवमा हरिकृष्ण प्रधान, सदस्यमा पुष्पा ढकाल, कुसुम प्रधान, इन्द्र कुमार श्रेष्ठ, देव बहादुर खत्री, लोक बहादुर आचार्य, टंकनाथ न्यौ

    कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष यमबहादुर टण्डनले अब नयाँ तरिकाले काम गर्ने र जेष्ठ नागरिक मिलन केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    मायादेवी ढकालको अध्यक्षता, वडाअध्यक्ष लालु प्रसाद बस्यालको प्रमुख आतिथ्यता तथा यम बहादुर टण्डनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ९० वर्ष माथिका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।