images
images

शुक्रवार, जेठ ४ गते २०८१

रुपन्देहीमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट

रुपन्देहीमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट

images
images
images
मंगलवार, कार्तिक १६ २०७८
मंगलवार, कार्तिक १६ २०७८
  • रुपन्देहीमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट

    भैरहवा, १६ कात्तिक ।
    रुपन्देही प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका अवैध पटाका नष्ट गरेको छ ।  करिब ६ लाख ८८ हजार ७ सय ३६ मूल्य बराबरको अवैध पटाका बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    images
    images
    images

    कात्तिक १३ र १४ गते जिल्ला प्रहरी कार्यालय र कार्यालयमातहत प्रहरी इकाईहरुले बरामद गरेको विभिन्न किसिमका अवैध पटाका बरामद गरी सोमबार पत्रकार तथा स्थानीयको रोहबरमा कार्यालय परिसरमा खाडल खनि नष्ट गरिएको डीएसपी थापाले जानकारी दिए ।

    डीएसपी थापाका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय मंगलापुर, लुम्बिनी, बेलहिया, मर्चवार, प्रहरी चौकी मेउडिहवा, मैनिहवा, खैरेनी, गुलरिया, कालिदह मर्यादपुरबाट खटिएको टोलीले पटाका बरामद गरेको हो ।




























    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij