२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अझै सुचारु हुन सकेन प्रदेश ५ को बैठक 

सोमवार , आश्विन १९, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • बुटवल । प्रदेश ५ को प्रदेश सभा बैठक अझै बस्न सकेको छैन् । दिउसो १२ बजेका लागि बोलाईएको संसद बैठक सवा १ बजे सम्म पनि बस्न सकेको छैन् । 

    अहिले सांसदहरु संसद भवन भित्र पसिसकेका छन् । बैठक सुचारु गर्ने तयारी भएको र केहि समय भित्र बैठक सुचारु हुने एक सांसदले जानकारी दिए । 

    आजको बैठकमा सरकारले पेश गरेको प्रदेश ५ को राजधानी र नाम सम्बन्धी प्रस्ताव माथी छलफल हुने कार्यसुचि रहेको छ ।