२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सम्युक्त सर्घष समितिद्वारा बुटवलमा धर्ना 

सोमवार , आश्विन १९, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • बुटवल । प्रदेश ५ को राजधानी रुपन्देहीमै हुनु पर्ने माग राख्दै नेपाली काग्रेस तथा बिभिन्न संघसस्थाले बुटवलमा धर्ना दिएका छन् । 

    प्रदेश सभा घर्ने बताउर्दै आएको सम्युक्त सर्घष समितिलाई प्रदेश सभा घेर्न शुरक्षाकर्मीले नदिएपछि बुटवलको नेपालगञ्ज रोड अगाडि बाटोमा धर्नामा बसेका छन् । 

    सडकमा व्यानर सहित धर्नामा बसेका उनीहरुले प्रदेश ५ को राजधानी रुपन्देहीमै हुनु पर्ने अडान राखेका छन् । 

    120839451_342710360175392_8307136233830809696_n.jpg120667496_352299105974553_5634971198177665221_n.jpg