
सोमवार , आश्विन १९, २०७७
बुटवल। प्रदेश ५ को प्रदेश सभा बैठक नेपाली काग्रेस जनता समाजबादी पार्टीले अबरुद्ध गरेको छ ।
प्रदेश सभा बैठक सुरु भएको केहि समयमै नेपाली काग्रेस संसदीय दलका नेता बिरेन्द्र कनौडियाले बोलेपछि नेपाली काग्रेसले बैठक अबरुद्ध गर्दै नारावाजी गरेका थिए ।
बैठक अबरुद्ध भए लगत्तै सभामुखले २ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij