images

बिहिवार, बैशाख १३ गते २०८१

देशको लागि निर्वाह गर्ने दायित्वप्रति कांग्रेस सजग छ : गृहमन्त्री खाँण

देशको लागि निर्वाह गर्ने दायित्वप्रति कांग्रेस सजग छ : गृहमन्त्री खाँण

images
images
images
बिहिवार, मंसिर १६ २०७८
बिहिवार, मंसिर १६ २०७८
  • देशको लागि निर्वाह गर्ने दायित्वप्रति कांग्रेस सजग छ : गृहमन्त्री खाँण

    भैरहवा, १६ मंसिर ।
    गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले देश र समाजका लागि निर्वाह गर्ने दायित्वप्रति कांग्रेस सजग रहेको बताएका छन् । उनले कांग्रेस कमजोर तथा बलियो भए पनि लोकतान्त्रिक पार्टी नै भएको बताए ।

    images

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई बिहीबार भैरहवामा सम्बोधन गर्दै नेता खांणले जनताको इच्छा र चाहना पुरा गर्न नसकिए पनि पुरा गर्ने अठोट/संकल्प रहेको बताए । नेता खाँणले अहिले क्रियाशिल वृद्धि भई १० लाख पुगेकोमा खुशी व्यक्त गर्दै नेपाली जनताले कांग्रेसलाई विश्वास गरेकोले विश्वास पुरा गर्ने ठूलो चुनौती थपिएको बताए ।

    उनले नागरिकताको विषय पेचिलो रहेको बताए । नागरिकताकै कारण हजारौ नेपाली युवायुवती पीडित भए पनि प्रतिपक्ष दलले सदन चल्न नदिएको कारण यसबारे ठोस निर्णय हुन नसकेको उनको भनाइ थियो ।

    स्थानीय तहको निर्वाचन अघि नै अव्यवस्थितवासी र भूमिहिनको समस्या धेरै हदसम्म समाधान गर्न सरकार प्रत्यनशील रहने बताए । अशक्त नागरिकको जिम्मेवारी समाजको र कमजोर नागरिकलाई सहारा दिने दायित्व राज्यको भएको उनको भनाइ थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij